छिँवल
Romanized: chhimvala, chhimval, chhimwala, chhinvala
एक पटकमा गरिने वा हुने कामको मेसो; बाहान; पटक; खेप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एक पटकमा गरिने वा हुने कामको मेसो; बाहान; पटक; खेप।
२.
निश्चित समय; ताक।
३.
मिल्दा उमेरका केटाकेटी आदिको पङ्क्ति; दामल; दौँतर।