गैँडुगोसाई

Romanized: gaimdugosaai, gaindugosaai, gaindugosai, gaimdugosaaee

गोठ वा पशुधनका रक्षक देवता; उँभौली र उँधौलीमा गोठको रक्षाका निमित्त पुजिने प्रमुख इष्टदेवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गोठ वा पशुधनका रक्षक देवता; उँभौली र उँधौलीमा गोठको रक्षाका निमित्त पुजिने प्रमुख इष्टदेवता।

सम्बन्धित शब्दहरू