गोसाईं

Romanized: gosaaim, gosaain, gosain, gosaaing

गेरुवा वस्त्र पहिरेर त्यागी झै देखिने र गृहस्थी जीवन नै व्यतीत गर्ने एक जाति; गोस्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गोस्वामी]

१.
गेरुवा वस्त्र पहिरेर त्यागी झै देखिने र गृहस्थी जीवन नै व्यतीत गर्ने एक जाति; गोस्वामी।
२.
साधु-सन्न्यासी र त्यागीहरूलाई गरिने एक सम्बोधन; योगी; महन्त।
३.
इन्द्रिय जित्ने व्यक्ति; जितेन्द्रिय।
४.
मालिक; स्वामी।
५.
ईश्वर।

सम्बन्धित शब्दहरू