गोसाईँ

Romanized: gosaaim, gosaain, gosain, gosaaeem

गृहस्थका रूपमा रहेका सन्न्यासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गृहस्थका रूपमा रहेका सन्न्यासी।
२.
धर्मको उपदेश दिने महापुरुष।

सम्बन्धित शब्दहरू