गोसाइ
Romanized: gosaai, goshaai, goshai, gosai
मालिक; तल्लो जातका मानिसहरूले उपल्लो जातका पुरुषलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मालिक; तल्लो जातका मानिसहरूले उपल्लो जातका पुरुषलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द।