गोसाईँकुण्ड

Romanized: gosaaimkunda, gosaaimkund, gosaainkunda, gosaimkund

नेपालको रसुवा जिल्लामा पर्ने लामटाङ हिमालका काखमा रहेको एक प्रसिद्ध तीर्थस्थल; समुद्र सतहदेखि १०, ०००… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
नेपालको रसुवा जिल्लामा पर्ने लामटाङ हिमालका काखमा रहेको एक प्रसिद्ध तीर्थस्थल; समुद्र सतहदेखि १०, ००० फिटभन्दा बढी अग्लाइमा रहेको यही कुण्डको पूर्व र पश्चिममा सरस्वतीकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, गणेशकुण्ड आदि नौ कुण्ड रहेका र यस इलाकामा १०८ कुण्ड छन् भन्ने जनश्रुति रहेको; हरेक वर्ष दशहरा र जनैपूर्णिमामा ठुलो मेला लाग्ने तीर्थस्थल।
२.
रसुवा जिल्लामा रहेको एक गाउँपालिका।

सम्बन्धित शब्दहरू