गोसाईंकुण्ड

Romanized: gosaaimkunda, gosaainkunda, gosaaimkund, gosaainkund

नेपालको बाग्मती अञ्चलअन्तर्गत रसुवा जिल्लामा पर्ने लामटाङ हिमालका काखमा रहेको एक प्रसिद्ध तीर्थस्थल। (यो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको बाग्मती अञ्चलअन्तर्गत रसुवा जिल्लामा पर्ने लामटाङ हिमालका काखमा रहेको एक प्रसिद्ध तीर्थस्थल। (यो समुद्र सतहदेखि १०,००० फिटभन्दा बढी अग्लाइमा रहेको छ र यस कुण्डको पूर्व र पश्चिममा सरस्वतीकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, गणेशकुण्ड आदि नौ कुण्ड छन्। यस इलाकामा १०८ कुण्ड छन् भन्ने जनश्रुति पनि छ। यहाँ हरेक वर्ष दशहरा र जनैपूर्णिमामा ठुलो मेला लाग्छ)।

सम्बन्धित शब्दहरू