तुली
Romanized: tulee, tulii, tuli
दुब्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुलो+ई]
१.
दुब्ली।
२.
(नाम)
शिशु-अवस्थामा रोग निको होला र मोटी होली भन्ने उद्देश्यले तुलाको एकातिर गोबर र अर्कातिर मान्छे गरी तौलिएकी नारी।