दंतुली
Romanized: dantuli, dangtuli, damtulee, dantulee
उँधो फर्किएको दाँत भएकी ढोई; लकुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दाँत+उली]
१.
उँधो फर्किएको दाँत भएकी ढोई; लकुना।
२.
(विशेषण)
दाँत बाहिर उछिट्टिएकी छ्वाँके (स्त्री)।