जिली

Romanized: jilee, jilii, jili

तरुल, गिट्ठा आदि कन्दको मूल बीज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ जिलो]

१.
तरुल, गिट्ठा आदि कन्दको मूल बीज।
२.
कुनै वस्तुभित्रको सारतत्त्व।
३.
मूलधन; पुँजी।
४.
साँवा धन; साउँ।
५.
बिउ; जिलो।

सम्बन्धित शब्दहरू