ढुसमुन्टो
Romanized: dhushamunto, dhusamunto
निद्रा वा उङ लागेर निहुरिएको मुन्टो (उदा. - आठै नबजी दुसमुन्टो लगाउनेले कसरी पढ्लान् !) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढुसुमुसु मुन्टो]
1
निद्रा वा उङ लागेर निहुरिएको मुन्टो (उदा. - आठै नबजी दुसमुन्टो लगाउनेले कसरी पढ्लान् !)