घुसमुन्ट्याइ
Romanized: ghusamuntyaai, ghushamuntyaai, ghushamuntyai, ghusamuntyai
घुसमुन्टिने क्रिया वा प्रक्रिया। [घुसमुन्ट्याउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ घुसमुन्टि (+याइ)]
१.
घुसमुन्टिने क्रिया वा प्रक्रिया। [घुसमुन्ट्याउ+आइ]
२.
घुसमुन्ट्याउने क्रिया वा प्रक्रिया।