घुसमुन्ट्याउनु

Romanized: ghusamuntyaaunu, ghushamuntyaaunu, ghushamuntyaunu, ghusamuntyaunu

भुईंमा मुख जोतिने गरी पछार्नु, घुसमुन्टिन लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
भुईंमा मुख जोतिने गरी पछार्नु, घुसमुन्टिन लाउनु।

सम्बन्धित शब्दहरू