अभ्यागम

Romanized: abhyaagama, abhyaagam, abhyagam, abhyagama

फलप्राप्ति; सफलताको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फलप्राप्ति; सफलताको काम।
२.
सम्मुख आउने काम।
३.
सामीप्य; निकटता।

सम्बन्धित शब्दहरू