अभ्युपगम
Romanized: abhyupagam, abhyupagama
नजिक जान वा भेट्न जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नजिक जान वा भेट्न जाने काम।
२.
भरपत्यार।
३.
स्वत: सिद्ध; विनाप्रमाण मूल प्रस्थापनालाई स्वीकार गर्ने काम।
४.
स्वीकार; मन्जरी।