उपगम
Romanized: upagam, upagama
जान्ने पाउने काम; ग्रहण; स्वीकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जान्ने पाउने काम; ग्रहण; स्वीकार।
२.
निकटता।