उपगत
Romanized: upagat, upagata
उपस्थित; प्रस्तुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उपस्थित; प्रस्तुत।
२.
नजिक आइपुगेको।
३.
प्राप्त; अवगत; विदित।