प्रत्यागत
Romanized: pratyaagata, pratyaagat, pratyagat, pratyagata
फर्केर आएको; फर्केको; पुनरागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फर्केर आएको; फर्केको; पुनरागत।
२.
फेरि फर्कने गरी आएको।