बज्रलेप
Romanized: bajralep, bajralepa
भित्ता, पर्खाल आदिमा लाउन चुन, सुर्की आदि मिलाएर बनाइएको लेदो पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भित्ता, पर्खाल आदिमा लाउन चुन, सुर्की आदि मिलाएर बनाइएको लेदो पदार्थ।
२.
मूर्ति, शिलालेख आदिमा लगाइने एक प्रकारको कडा पालिस।
३.
(विशेषण)
साहै बलियो; दहिलो।
४.
निश्चित; पक्कापक्की।