वज्रलेप
Romanized: vajralep, wajralepa, wajralep, bajralepa
भित्ता, पर्खाल आदिमा लगाइने वज्र वा शिलालेख, मूर्ति आदिमा लगाइने कडा पालिसविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भित्ता, पर्खाल आदिमा लगाइने वज्र वा शिलालेख, मूर्ति आदिमा लगाइने कडा पालिसविशेष।
२.
(विशेषण)
खुबै बलियो; पक्का।