बज्रनु

Romanized: bajranu

कुनै वस्तु जमिन वा अर्को वस्तुमा जोडसित ठक्कर खानु; बेसरी ठोकिनु वा पछारिनु; बजारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
कुनै वस्तु जमिन वा अर्को वस्तुमा जोडसित ठक्कर खानु; बेसरी ठोकिनु वा पछारिनु; बजारिनु।

सम्बन्धित शब्दहरू