बज्रठिङ्गा
Romanized: bajrathinggaa, bajrathingga, bajrathingg, bajrathingaa
दन्त्यकथाको त्यस्तो ठिंगा (लाठो), जसले आफ्नो स्वामीको आदेशअनुसार विपक्षीलाई तह लगाई काम फत्ते गर्दथ्यो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दन्त्यकथाको त्यस्तो ठिंगा (लाठो), जसले आफ्नो स्वामीको आदेशअनुसार विपक्षीलाई तह लगाई काम फत्ते गर्दथ्यो।