वज्रठिङ्गो
Romanized: vajrathinggo, wajrathinggo, wajrathingo, bajrathinggo
भनेको नमान्ने; ज्यादै अटेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [वज्र+ठिङ्गो]
१.
भनेको नमान्ने; ज्यादै अटेरी।
२.
हलचल नगर्ने; स्थिर; अडिग।