भुईं अमला

Romanized: bhuim amalaa, bhuin amalaa, bhuin amala, bhuim amal

बाहिर झुस भएका पानीदार मसिना फल फल्ने, अमलाका जस्तै मसिना पात हुने एक झार; पानी-अमला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बाहिर झुस भएका पानीदार मसिना फल फल्ने, अमलाका जस्तै मसिना पात हुने एक झार; पानी-अमला।

सम्बन्धित शब्दहरू