भुईं ऐंसेलु

Romanized: bhuim ainselu, bhuin aimselu, bhuin ainselu, bhuim aingselu

मसिना पात हुने भुईंझारमा एँसेलु जस्तै दाना फल्ने र पाक्ता राता र खाँदा गुलियो यो हुने फल; भुईंकाफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मसिना पात हुने भुईंझारमा एँसेलु जस्तै दाना फल्ने र पाक्ता राता र खाँदा गुलियो यो हुने फल; भुईंकाफल।

सम्बन्धित शब्दहरू