गाँडे ऐंसेलु
Romanized: gaamde aimselu, gaamde ainselu, gaande aimselu, gamde ainselu
ना. पतिनाका जस्तै आकारको गाढा हरियो पात हुने, ऐंसेलुका छाँटको पाक्ता रातो र खाँदा टर्रो गुलियो स्वाद भएको फल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. पतिनाका जस्तै आकारको गाढा हरियो पात हुने, ऐंसेलुका छाँटको पाक्ता रातो र खाँदा टर्रो गुलियो स्वाद भएको फल फल्ने झार वा सोही झारको फल।