गुणवत्ता

Romanized: gunavattaa, gunawattaa, gunavatt, gunawatta

कुनै वस्तुमा गुण भएको अवस्था; गुणवान् हुनुको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गुणवत्+ता]

1
कुनै वस्तुमा गुण भएको अवस्था; गुणवान् हुनुको स्थिति।

सम्बन्धित शब्दहरू