गुणवती
Romanized: gunawati, gunavatee, gunabati, gunawatee
असल स्वभावकी; शीलवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
असल स्वभावकी; शीलवती।
२.
धेरै गुण भएकी; गुणले भरिएकी (स्त्री)।