वत्सतन्त्री

Romanized: watsatantri, vatsatantree, vatshatantri, batsatantri

बाछाबाछी बाँध्ने डोरी; दाम्लो; पगारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बाछाबाछी बाँध्ने डोरी; दाम्लो; पगारो।

सम्बन्धित शब्दहरू