तोते

Romanized: tote

उच्चारण वा ध्वनि स्पष्ट नभइसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत त्रुट]

१.
उच्चारण वा ध्वनि स्पष्ट नभइसकेको।
२.
उच्चारण अवयवको दोषका कारणले बोलीमा अस्पष्टता देखिने।

सम्बन्धित शब्दहरू