प्रस्तोता

Romanized: prastotaa, prastot, prashtotaa, prashtota

कुनै विषय वा वस्तुलाई प्रभावकारी ढङ्गबाट जनसमक्ष प्रस्तुत गर्ने व्यक्ति; प्रस्तुतिकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विषय वा वस्तुलाई प्रभावकारी ढङ्गबाट जनसमक्ष प्रस्तुत गर्ने व्यक्ति; प्रस्तुतिकर्ता।
२.
प्रशंसा गर्ने व्यक्ति; प्रशंसक।
३.
सामवेदका गायक।

सम्बन्धित शब्दहरू