जस्तातस्तो
Romanized: jastaatasto, jashtaatasto, jastaatashto, jashtatasto
जुन पायो उही; सामान्य किसिमको; साधारण; अरूसरह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
जुन पायो उही; सामान्य किसिमको; साधारण; अरूसरह।