तस्तो

Romanized: tashto, tasto

त्योजस्तो; त्यस्तो। (उदा.- यो लेख जस्ताको तस्तो छापिदिनुभए बेस हुनेछ।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [त्यस्तो]

1
त्योजस्तो; त्यस्तो। (उदा.- यो लेख जस्ताको तस्तो छापिदिनुभए बेस हुनेछ।)

उदाहरण वाक्य

  • यो लेख जस्ताको तस्तो छापिदिनुभए बेस हुनेछ।

सम्बन्धित शब्दहरू