सस्तो
Romanized: sashto, shasto, shashto, sasto
थोरै मोलमा पाइने; कम मूल्यको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत शस्त]
१.
थोरै मोलमा पाइने; कम मूल्यको।
२.
चलनचल्तीको मोल वा निर्धारित मोलभन्दा कम मूल्यको।
३.
कम महत्त्वको; सामान्य; साधारण; मामुली।
४.
मनग्यै पाइने; छेलोखेलो भएको।