सस्त्री
Romanized: sashtri, sastree, shastri, sashtree
पत्नी भएको; पत्नीसहितको; सपत्नीक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पत्नी भएको; पत्नीसहितको; सपत्नीक।
२.
स्त्रीसहितको।