अधोवस्त्र

Romanized: adhovastr, adhowastra, adhowastr, adhovashtra

कमरभन्दा तलतिर लगाउने लुगा (कछाड, लगौंटी, धोती, सुरुवाल इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कमरभन्दा तलतिर लगाउने लुगा (कछाड, लगौंटी, धोती, सुरुवाल इ.)।

सम्बन्धित शब्दहरू