निस्तो

Romanized: nishto, nisto

सहायक खाद्यवस्तु नभएको; अचार, तरकारी, दाल आदि केही नभएको (खानेकुरो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निःसिक्त]

१.
सहायक खाद्यवस्तु नभएको; अचार, तरकारी, दाल आदि केही नभएको (खानेकुरो)।
२.
नमुछिएको; बुगुल्टो।
३.
निरस; रसहीन; उराठलाग्दो।

सम्बन्धित शब्दहरू