कस्तो
Romanized: kashto, kasto
केजस्तो, कुन किसिमको। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [के+जस्तो]
१.
केजस्तो, कुन किसिमको।
२.
आश्चर्य, रिस, झर्को, उदेक आदिमा प्रयोग गरिने शब्द (उदा.- कस्तो नजाती काम हुन गएछ; कस्तो मूर्ख मान्छे इ.)।
उदाहरण वाक्य
- कस्तो नजाती काम हुन गएछ; कस्तो मूर्ख मान्छे इ.