जतिसुकै
Romanized: jatishukai, jatisukai
जति धेरै; जुनसुकै मात्रा, परिमाण वा सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जति धेरै; जुनसुकै मात्रा, परिमाण वा सङ्ख्याको।
२.
(क्रियाविशेषण)
जति नै भए पनि।