जहाँसुकै
Romanized: jahaamsukai, jahaansukai, jahansukai, jahaamshukai
जुनसुकै ठाउँमा; जतासुकै; सर्वत्र; सबैतिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
जुनसुकै ठाउँमा; जतासुकै; सर्वत्र; सबैतिर।