वस्ताजी
Romanized: vastaaji, wastaaji, wastaji, vashtaaji
निपुणता; कुशलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
निपुणता; कुशलता।
२.
वस्ताजको कला वा काम।
३.
वस्ताजका ढाँचाको; वस्ताजजस्तो।