ताजी
Romanized: taaji, taajee, tajee, tajii
अरब देशमा पाइने एक जातको घोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
अरब देशमा पाइने एक जातको घोडा।
२.
एक जातको घरपालुवा कुकुर।