ताजीतुर्की

Romanized: taajiturki, taajeeturki, taajiturkee, tajeeturki

ताजिकिस्तान, तुर्किस्तान, तुर्कमेनिस्तानतिर पाइने घोडाको नश्ल वा प्रजाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ताजिकिस्तान, तुर्किस्तान, तुर्कमेनिस्तानतिर पाइने घोडाको नश्ल वा प्रजाति।

सम्बन्धित शब्दहरू