ताज
Romanized: taaja, taaj, taj, taja
राजमुकुट; शिरपेच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
राजमुकुट; शिरपेच।
२.
गन्जिफाको एक रङ।
३.
असल; उम्दा।