आवृत्त
Romanized: aavritta, aavritt, avritta, aawritta
दोहोऱ्याइएको; डब्ल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दोहोऱ्याइएको; डब्ल्याइएको।
२.
रिँगाइएको; घुमाइएको।
३.
फर्काइएको।