यकृत्

Romanized: yakrit, yakrt

पेटभित्र फोक्सोमनि दायाँपट्टि रहने एक भित्री अङ्ग; कलेजो (जसले खाएका वस्तुहरू पाचन गर्दछ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पेटभित्र फोक्सोमनि दायाँपट्टि रहने एक भित्री अङ्ग; कलेजो (जसले खाएका वस्तुहरू पाचन गर्दछ)।

सम्बन्धित शब्दहरू