आवृत

Romanized: aavrita, aavrit, avrita, aawrita

छोपिएको; ढाकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छोपिएको; ढाकिएको।
२.
बेहिएको; घेरिएको।
३.
छेकिएको; बारिएको।

सम्बन्धित शब्दहरू