सद्वृत्त

Romanized: sadvritta, sadvritt, sadwritta, sadwritt

राम्रो चरित्र; सज्जन स्वभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्रो चरित्र; सज्जन स्वभाव।
२.
सच्चरित्र; सुशील।

सम्बन्धित शब्दहरू