निर्वृत्त
Romanized: nirvritta, nirvritt, nirwritta, nirwritt
काम पूरा भएको; सिद्ध; सम्पन्न; समाप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
काम पूरा भएको; सिद्ध; सम्पन्न; समाप्त।
२.
सांसारिक विषय-वासनाबाट मुक्त भएको; विरक्त।