भास्वत्

Romanized: bhaasvat, bhaaswat, bhaswat, bhaashvat

चहकिलो; उज्ज्वल, दीप्तिमान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चहकिलो; उज्ज्वल, दीप्तिमान्।
२.
(नाम) सूर्य।
३.
चमक; दीप्ति।

सम्बन्धित शब्दहरू